फुङलिङ नगरपालिकामा एमालेको अग्रता

फुङलिङ नगरपालिकामा एमालेको अग्रता


ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको ताजा मतपरीणाम अनुसार प्रमुख पदमा नेकपा एमालेका उम्मेदवारले ८० मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका उम्मेदवारले ६० मत प्राप्त गरेका छन्। यसैगरि उप प्रमुख पदमा नेकपा एमालले ६५ मत प्राप्त गरेको छ भने का‌ंग्रेसले  ४५ मत रहेको छ।

राप्रपाले उपप्रमुखमा ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जनाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.