इटहरी उपमहानगरपालिकामा मतगणना सुरू, धरानमा केहीबेरमा हुने

इटहरी उपमहानगरपालिकामा मतगणना सुरू, धरानमा केहीबेरमा हुने


 

स्थानीय तह निर्वाचन अन्तर्गत सुनसरीका दुई उपमहानगरमध्ये इटहरीमा मतगणना सुरू भएको छ।

यस्तै अर्को उपमहानगर धरानमा भने केही बेरमा सुरु हुने सम्बन्धित निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.