दाङका दुवै उपमहानगरमा एमालेको सुरुवाती अग्रता

दाङका दुवै उपमहानगरमा एमालेको सुरुवाती अग्रता


तुलसीपुर र घोराइ  उपमहानगरपालिकाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

यहाँ एमाले उमेद्वारले सुरुवाती आग्रता लिएका छन्।

बिहिवार विहान १० बजेदेखि मतगणना सुरु भएको थियो। यहाँ वडा नं. १ बाट मतगणना सुरु गरिएको छ। अहिले सम्म एमालेको अग्रता लिएको छ।

यहाँ एमाले उमेद्वार १सय १८ मत आएको छ भने कांग्रेसका मेयर उमेद्वार ७७ मतआएको छ। मेयरमा माओवादीको जम्मा ११ मत आएको छ।

घोराहीमा पनि एमाले कै अग्रता छ। एमाले मेयरमा ४ सय ४५ मत ल्याएर कांग्रेसलाई अग्रता दिएको छ। यहाँ कांग्रेस उम्मेदवारले  १ सय ३२ मत पाएका छन्। भने माओवादीको जम्मा २१मत छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.