धनगढीमा उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

धनगढीमा उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको अग्रता


धनगढी उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्रका उम्मेदवार गोपाल हमालको अग्रता लिएका छन्।

प्राप्त पछिल्लो मतपरिणामअनुसार हमालको चुनाव चिह्न मकैको बोटले ४६ मत पाएको छ। कांग्रेसका उम्मेदवार नृप वडले ४१ मत पाएका छन्।

त्यस्तै माओवादीले १० मत पाएका छन् भने एमालेले ५ मत पाएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.