रुपन्देहीको शुद्धोधनमा समाजवादी फोरम अघि

रुपन्देहीको शुद्धोधनमा समाजवादी फोरम अघि


रुपन्देहीको शुद्धोधन गाउँपालिकाको प्रारम्भिक मतपरिणाममा संघिय समाजवादी फोरमले आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वारलाई २ सय मतले जितेको छ।

समाजवादी फोरमका मेयर उम्मेदवारले ६ सय २४ मत ल्याएका छन् भने कांग्रेसका मेयर उम्मेदवारले ४ सय ४६ ल्याएका छन् उपमेयरमा फोरमले ६ सय २८ र कांग्रेसले ४ सय २६ मत ल्याएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.