रुरु गाउँमा फराकिलो मतअन्तरले एमाले अघि

रुरु गाउँमा फराकिलो मतअन्तरले एमाले अघि


गुल्मी जिल्लाको रुरु गाउँपालिकामा  नेकपा एमालेका अध्यक्ष उम्मेदवार नीलकण्ठ गौतमले ४ सय २६ मत ल्याएका छन्।

जबकी कांग्रेस माओवादीका संयुक्त अध्यक्ष उम्मेदवार यदु ज्ञावलीले १०६ मत ल्याएको निर्वाचन अधिकृत कोशलराज शर्माले जानकारी दिए।

एमालेकै उपाध्यक्ष उम्मेदवार लक्ष्मी पन्थले ४३२ मत ल्याएकी छन्। कांग्रेस माओवादीका संयुक्त उपाध्यक्ष उम्मेदवार देवेन्द्र मल्लले  १ सय ११  मत पाएका छन्।  वडा नम्बर १को मतगणना जारी छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.