इलाम जिल्लामा अहिलेसम्म मतगणना सुरु भएन

इलाम जिल्लामा अहिलेसम्म मतगणना सुरु भएन


इलाम जिल्लामा अहिलेसम्म मतगणना सुरु भएको छैन । सदरमुकामस्थित इलाम नगरपालिकामा सर्वदलीय बैठक सकिन लागेको छ । अन्य ४ ओटा नगरपालिकामा पनि सर्वदलीय बैठक बसेको छ । सम्भवतः १२ बजेदेखि मतगणना सुरु हुने जानकारी त्यहाँको निर्वाचन अधिकारीहरूले दिएका छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.