झापाको दमकमा एमालेको अग्रता

झापाको दमकमा एमालेको अग्रता


झापाको दमक नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।

पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको निर्वाचन अधिकृतका अनुसार पछिल्लो मत परिणाम यस्तो छ

मत परिणाम

नेकपा एमाले- ५८

माओवादी केन्द्र- ५७

राप्रपा- ३५

नेपाली कांग्रेस- २७

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.