उर्लाबारी नगरमा एमाले अगाडि

उर्लाबारी नगरमा एमाले अगाडि


झापाको उर्लाबारी नगरपालिका एमालेले सुरुवाती अग्रता लिएको छ। ५०९ मत गणना हुँदा मेयरमा एमाले उम्मेदवार २०२ मत पाएका छन् भने उपमेयर उम्मेदवारले २११ मत पाएका छन्।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका मेयर उम्मेदवार १६७ मत पाएका छन् भने उपमेयरका उम्मेदवारले ११७ मत पाएका छन्।

तेस्रो रहेको माओवादीले मेयरमा ७२ र उपमेयरमा ९० मत पाएको छ। मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.