कैलालीको धनगढी उपमहानगरपालिकामा मत गणना सुरू

कैलालीको धनगढी उपमहानगरपालिकामा मत गणना सुरू


कैलालीको धनगढी उपमहानगरपालिकामा मत गणना सुरू भएको छ । ३० मत गणना हुँदा सम्म अध्यक्षमा स्वतन्त्र पार्टी अगाडी रहेको छ भने कांग्रेस दोस्रो स्थानमा रहेको छ ।
अध्यक्ष
स्वतन्त्र १५
नेका ११
माके ३

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.