सैनामैनामा एमालेको सुरुवाति अग्रता

सैनामैनामा एमालेको सुरुवाति अग्रता


 

रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले सुरुवाति अग्रता लिएको छ।

वडा नम्बर ९बाट गणना सुरु भएको सैनामैनामा एमालेका मेयर उम्मेदवार चित्रबहदुर केसीले ७६ मत आएको छ।

कांग्रेसका मेयर उम्मेदवार फणीन्द्र शर्माको ४१ र माओवादी केन्द्रका नारायण खनालको २२ मत आएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.