देवदह नगरपालिकाको ताजा परिणाम यस प्रकार छ

देवदह नगरपालिकाको ताजा परिणाम यस प्रकार छ


देवदह नगरपालिकाको ताजा मतपरिणाम अनुसार कांग्रेस र माआवादी तालमेल गरी मेयरमा अगाडी भएको छ भने उपमेयरमा पनि ऊ नै अगाडी रहेको छ भने दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा राप्रपा रहेको छ ।
मेयर
कांग्रेस र माओबादी केन्द्र —१५६
एमाले —९४
उपमेयर
कांग्रेस  र माओबादी केन्द्र — १३४
एमाले — ९७
राप्रपा — ४७

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.