बुटवल उपमहानगरपालिकामा ६ मतले कांग्रेस अघि

बुटवल उपमहानगरपालिकामा ६ मतले कांग्रेस अघि


प्रदेश नम्बर १को बुटवल उपमहानगरपालिकामा ४ सय मतगणना भइसकेको छ।

४ सय मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेको २ सय ३ मत आएको छ भने एमालेका मेयर उम्मेदवार शिवराज सुवेदीको १३४ मत छ।

यहाँ कांग्रेस माओवादी केन्द्रको तालमेल भएको छ।

वडानम्बर एकबाट मत गणना सुरु गरिएको थियो।वडा अध्यक्षमा भने १सय ४८ मत ल्याएर एमाले उम्मेदवार अघि छन् भने कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले १सय ८ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.