तुलसीपुर उप-महानगरपालिकामा मतगणना सुरु

तुलसीपुर उप-महानगरपालिकामा मतगणना सुरु


दाङको तुलसीपुर उप महानगरपालिनका मा भर्खरै मतगणना सुरु भएको छ।

१्० मिनेट अघि सुरु भएको मतगणनाकाे प्रारम्भिक मतपरिणाम अनुसार दाङमा माअोवादीको अग्रता रहेको छ।

घोराही उपमहानगरपालिकामा पनि मतगणना  सुरु भएको छ। १, २, ३ न वडाकाे मतगणना सुरु भएको छ। बुधवार भएको दोस्रो चरण अन्तर्गत स्थानिय तहको निर्वाचनमा दाङबाट ७४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको  छ। जसमा महिलाले बढी भोट गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.