खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी

खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी


जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिकामा मत परिणाम आउन थालेको छ । नगरपालिकाको वडा नं.१० मा नेपाली कांग्रेसका उम्मेरदवार केशवजङ थापा विजयी भएका छन् ।

विजयी उम्मेदवार थापाले ५७५ मत ल्यएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए ।

खाँदबारी नगरपालिका वडा नंं १० चन्दनपुर मतदान केन्द्रमा जम्मा १९५० मतदाता रहेकोमा जम्मा १३२३ मत खसेको थियो । जिल्लामा ५ नगरपालिका र ५ गाउँपालिका छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.