रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेस अघि

रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेस अघि


देवदह नगरपालिकामा ४०० मत गन्दा कांग्रेसले अग्रता लिएको छ।

यहाँ कांग्रेसका मेयर उम्मेदवार हिराबहादुर केसीले १ सय ५६ मत सहित अग्रता लिएका छन्। त्यस्तै एमालका टिकाराम चापागाइँले १सय २ मत ल्याएका छन्। वडा नम्बर एकबाट मत गणना सुरु गरिएको हो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.