कैलालीको कैलारीमा माओवादी केन्द्र अगाडि पछ्याउँदै राप्रपा

कैलालीको कैलारीमा माओवादी केन्द्र अगाडि पछ्याउँदै राप्रपा


कैलालीको कैलारी गाउँपालिकामा माओवादी केन्द्रले सरुवाती अग्रता लिएको छ। निर्वाचन अधिकृत रेवतीरमण पोखरेलका अनुसार वडानम्बर १ को २०० मत गणना हुँदा माओवादीले अध्यक्षमा ६४ र उपाध्यक्षमा ६९ मत पाएको छ।  माओवादीलाई राप्रपाले पछ्याइरहेको छ। राप्रपाले अध्यक्षमा  ५४ र उपाध्यक्षमा ४७ मत पाएको छ।

तेस्रो स्थानमा रहेको कांग्रेस समान ३६ मत पाएका छ। अध्यक्ष र उपाध्यक्षमा ११ मत ल्याएर एमाले चोथो स्थानमा छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.