बाँसगढी नगरपालिकामा २ सय मत गन्दा एमालेको १०७, कांग्रेसको ६ मत

बाँसगढी नगरपालिकामा २ सय मत गन्दा एमालेको १०७, कांग्रेसको ६ मत


बर्दियाको बाँसगढी नगरपालिकामा २०० मत गन्दा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। निर्वाचन अधिकृत कमलप्रसाद पौडेलले दिएको जानकारी अनुसार मेयरमा एमाले उम्मेदवार १०७ मत ल्याएका छन्, माओवादी केन्द्रका उम्मेदवार ८१ मतका दोस्रो स्थानमा छन्। कांग्रेसका उम्मेदवारले ६ मत पाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.