रोल्पाको सुकिदह १ नम्बर वडामा कांग्रेसको प्यानलै विजयी

रोल्पाको सुकिदह १ नम्बर वडामा कांग्रेसको प्यानलै विजयी


रोल्पाको सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ।

वडाअध्यक्ष अजमत डाँगीले ३२२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणि ओलीले २२७ मत ल्याए। माओवादीका खुशलसिंह विकले १९९ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.