उर्लाबारीमा एमालेको अग्रता

उर्लाबारीमा एमालेको अग्रता


मोरङको उर्लाबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ।

अहिलेसम्म २१७ मत गणना भएको उर्लाबारीमा एमालेको अग्रता कायम राखेको छ।

एमाले – ८६

कांग्रेस –६७

माओवादी केन्द्र –३४

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.