मोरङका उर्लाबारी, पथरी र केराबारीको मतगणना जारी

मोरङका उर्लाबारी, पथरी र केराबारीको मतगणना जारी


मोरङ जिल्लाका उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र केराबारी गाउँपालिकामा मत गणना सुरू भएको छ।

विराटनगर महानगरपालिकाको मतगणना भने बिहान ८ बजे सर्वपक्षीय भेला बसेर सुरू गर्ने भएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.