बैतडीको पञ्चेश्वर गाउँपालिकाको १ नम्बर वडामा एमाले विजयी

बैतडीको पञ्चेश्वर गाउँपालिकाको १ नम्बर वडामा एमाले विजयी


बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कर्ण चन्द ४९२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका देवानीराम सार्कीको ४४१ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.