झापाको पछिल्लो मत परिणाम यस्तो छ

झापाको पछिल्लो मत परिणाम यस्तो छ


बुधबार सकिएको मतदान अनुसार झापाका केही स्थानमा मतगणना सुरू भएको छ।

बिहान ७ बजेदेखि सुरू भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार

अपडेट यस्तो छ

दमक नगरपालिका

माओवादी केन्द्र २९

एमाले २४

कांग्रेस १४

राप्रपा २०

कनकाई नगरपालिका

एमाले ११०

कांग्रेस ६९

स्वतन्त्र ६

गौरीगञ्ज  गाउँपालिका

माओवादी केन्द्र ११२

नेपाली कांग्रेस ७६

एमाले ७०

राप्रपा २३

हल्दिबारी गाउँपालिका

एमाले १३६

राप्रपा १३५

कांग्रेस ५४

माओवादी केन्द्र ३९

कमल गाउँपालिका

एमाले ८९

काँग्रेस ५७

माओवादी केन्द्र ३७

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.