सिद्धार्थनगरपालिकामा कांग्रेसको अग्रता

सिद्धार्थनगरपालिकामा कांग्रेसको अग्रता


रूपन्देहीको सिद्धार्थनगरपालिकामा नेपाली कांग्रेसले प्राम्भीक अग्रता लिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ५३, नेकपा एमालेले ४८ राप्रपाले ४२ तथा माओवादी केन्द्रका उम्मेद्वारले ३४ मत पाएका छन्। अहिलेसम्म २०२ मतको गणना भइसकेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.