कैलालीको भजनी नगरपालिकामा पनि फोरम लोकतान्त्रिक अगाडि

कैलालीको भजनी नगरपालिकामा पनि फोरम लोकतान्त्रिक अगाडि


कैलालीको भजनी नगरपालिकामा १७० मत गन्दा नेपाल लोकतान्त्रिक फोरमले सुरुवाती अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम शर्माका अनुसार फोरमका मेयर उम्मेदवारले ३९ मत पाएका छन्। भने  उपमेयर उम्मेदवारले ३४ मत पाएका छन्।

दोस्रो स्थानमा कांग्रेस रहेको छ। कांग्रेस मेयर उम्मेदवारले २३ मत पाएका छन्। उपमेयरले २४ मत पाएका छन्। तेस्रो स्थानमा रहेको एमाले रहेको छ। एमालेका मेयर उम्मेदवारले २१ मत पाएको छन् भने उपमेयरले १४ मत पाएका छन्।

मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.