डोटीको शिखर नगरपालिका पनि कांग्रेसको अग्रता

डोटीको शिखर नगरपालिका पनि कांग्रेसको अग्रता


डोटीको शिखर नगरपालिकामा पनि नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

मुख्य निर्वाचन अधिकृत दमनसिंह बिष्टले दिएको जानकारी अनुसार वडा नम्बर १ को १०२ मत गन्दा मेयरमा कांग्रेस उम्मेदवारले ६२ मत पाएका छन् भने उपमेयरले ६० मत पाएका छन्। दोस्रो स्थानमा एमाले रहेको छ। एमाले मेयर उम्मेदवारले ३४ मत पाएका छन् भने उपमेयरले ३२ मत ल्याएका छन्।

डोटीको दीपायल सिलगढी नगरपालिकामा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.