सोलु, भोजपुर र संखुवासभाका केही गाउँ/नगरपालिकामा मतगणना सुरु

सोलु, भोजपुर र संखुवासभाका केही गाउँ/नगरपालिकामा मतगणना सुरु


 

प्रदेश नम्बर १ का सोलुखुम्बु, भोजपुर र संखुवासभाका केही गाउँपालिका र नगरपालिकामा मतगणना सुरु भएको छ।

सोलुको सोताङ्ग, लिखुपिके गाउँपालिकामा मतगणना सुरु भएको छ। त्यस्तै भोजपुरको अरुण, पौवादुम्वा र हतुवागढी गाउँपालिकामा पनि मतगणना सुरु भैसकेको छ। संखुवासभाको खाँदबारी नगरपालिकामा पनि मतगणना सुरु भएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.