बाजुराको बडिमालिका र बुढी नन्दा नगरमा मतगणना सुरु  

बाजुराको बडिमालिका र बुढी नन्दा नगरमा मतगणना सुरु  


प्रदेश नम्बर सात बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा मतगणना सुरु भएको छ। ठिक १२ बजे देखि त्यहाँ मतगणना सुरु भएको हो। त्यस्तै बुढीनन्दा नगरपालिकामा पनि मतगणना सुरु भएको छ।

बाजुरामा ९ स्थानीय तह छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.