देवदह र सिद्धार्थ नगरमा आजै मतगणना सुरु हुने

देवदह र सिद्धार्थ नगरमा आजै मतगणना सुरु हुने


 

प्रदेश नम्बर पाँचको देवदह नगरपालिकामा पनि राती १ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृत श्रीकृष्ण नेपालले बताए। देवदहमा अहिले सर्वदलिय बैठक बसिरहेको छ। आदर्श बहुमुखी क्याम्पसमा मतगणना हुने पनि उनले बताए।

प्रदेश नम्बर पाँचको सिद्धार्थ नगरपालिकामा पनि राती १२ बजे देखि मतगणना सुरु हुने बताइएको छ।

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.