कैलालीको भजनी नगरपालिकामा ११ बजेबाट मतगणना सुरु

कैलालीको भजनी नगरपालिकामा ११ बजेबाट मतगणना सुरु


कैलालीको भजनी नगरपालिकामा मतगणना सुरु हुने भएको छ।

भजनीका निर्वाचन अधिकृत पुरुषोत्तम शर्माले मतगणना अहिले ११ बजेबाट सुरु हुने जानकारी सेतोपाटीलाई दिए।

उनका अनुसार भजनीमा ७९.६६ प्रतिशत मत खसेको छ।  भजनीमा १८ स्थलमा ३४ मतदान केन्द्रबाट कूल २१४७० मत खसेको उनले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.