रुपन्देहीका कुन स्थानीय तहमा कति मत खस्यो?

रुपन्देहीका कुन स्थानीय तहमा कति मत खस्यो?


रुपन्देहिका १६ स्थानीय तहका शान्तिपूर्ण तरिकाले मतदान सकिएको छ।

बुटवल उपमहानगरपालिका ७५, सिद्धार्थनगर नगरपालिका  ७५, तिलोत्तमा नगरपालिका ७५, देवदह नगरपालिका ७५, सैनामैना नगरपालिका ७५, लुम्बिनी सांकृतिक नगरपालिका ७०, ओमसतिया गाउँपालिका ८०, मायादेवी गाउँपालिका ८१, सियारी गाउँपालिका ८३, रोहिणि गाउँपालिक ७०, बढि कोटहीमाई गाउँपालिका ७०, मर्चवारी गाउँपालिका ७५, गैडहवा गाउँपालिका ७७.८१, कञ्चन गाउँपालिका ७४,सम्मरीमाई गाउँपालिका ७७.५० र शुद्धोधन गाउँपालिका ८० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.