धनगढी उपमहानगरमा भोलि बिहानदेखि मतगणना हुने

धनगढी उपमहानगरमा भोलि बिहानदेखि मतगणना हुने


प्रदेश नम्बर सातको एकमात्र उपमहानगरपालिका धनगढीमा बिहीबार बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ।

राजनीतिक दलहरूको बैठकले भोलि बिहानदेखि मतगणना सुरु गर्ने सहमति गरेको धनगढीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.