बुटवलको १३ नम्बर वाडमा ९ बजेसम्म मतदान हुने

बुटवलको १३ नम्बर वाडमा ९ बजेसम्म मतदान हुने


बुटवलको १३ नम्बर वडामा मतदान सकिएको छैन। देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस केन्द्रमा अहिले पनि मतदान भइरहेको छ।

बिहान पानी परेर अवरोध भएको यस केन्द्रमा अझै ५ सय भन्दा बढी मतदाता लाइनमा छन्। निर्वाचन आयुक्तका अनुसार ९ बजे रातिसम्म मतदान भइसक्ने छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.