बाजुरामा खस्यो सबैभन्दा बढी मत

बाजुरामा खस्यो सबैभन्दा बढी मत


३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ। सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए। हेर्नुहोस् भिडियोमा

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.