थरी-थरीका मतदाता (फोटोफिचरमा)

थरी-थरीका मतदाता (फोटोफिचरमा)


आज भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत बढी मत खसेको निर्वाचन आयोगको प्रारम्भीक अनुमान छ। तीन प्रदेशका ३३४ स्थानीय तहमा भएको निर्वाचनमा छिटपुट घटनाबाहेकर सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ।

हेर्नहोस् मत खसाल्न आएका थरी थरी अनुहारहरू

बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविको मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि पालो कुर्दै मतदाता । तस्बिर ः विनोदसिंह विष्ट, बैतडी, रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.