बुटवलमा आजै राति ११ बजेदेखि मतगणना हुने

बुटवलमा आजै राति ११ बजेदेखि मतगणना हुने


बुटवल उपमहानगरपालिकामा आजै राति ११ बजे देखि मतगणना सुरु हुने भएको छ।

बुटवल उपमहानगरका मतदान अधिकृत भरतमणि पाण्डेका अनुसार आजै राति गेष्टहाउस भवनमा मतगणना हुने छ।

त्यस्तै तिलोत्तमा नगरपालिकाको राममणि साइन्स क्याम्पसम मणिग्राममा मतगणना हुने बताइएको छ। एउटै भवन भित्र ३ स्थानमा मतगणना हुने बताइएको छ। बुटवलमा १९ वडा छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.