नेपालगञ्जमा भोलि बिहान ८ बजेदेखि मतगणना हुने

नेपालगञ्जमा भोलि बिहान ८ बजेदेखि मतगणना हुने


नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना भेरी प्राविधिक शिक्षालयमा हुने भएको छ।

मतगणना भोलि बिहान ८ बजेबाट हुने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडा छन्।

बाँके जिल्लाभरीमा  ७० प्रतिशत मतदान भएको पनि उनले बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.