नेपाल मोटर स्पोर्टसको अध्यक्षमा दिपक आचार्य

नेपाल मोटर स्पोर्टसको अध्यक्षमा दिपक आचार्य


नेपाल मोटर स्पोर्टस् क्लबमा दिपक आचार्य अध्यक्ष निर्वाचित भएका छन्। साउन १५ गते काठमाडौंमा भएको साधारण सभाले ३ वर्षका लागि अध्यक्ष आचार्यसहित ११ जनाको नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

नेपाल मोटर स्पोर्टस् क्लब नेशनल स्पोर्टीङ्ग अथोरिटी (नासा) को साझेदार संस्था हो।

नयाँ कार्यसमिति यस्तो छः

१. दिपक आचार्यः अध्यक्ष

२. प्रकाश पौड्यालः उपाध्यक्ष

३. अमर ज्योती रंजीतः सचिव

४. कंचन के.सीः सह सचिव

५. आशिष लामिछानेः सदस्य

६. रश्मि सिंह महर्जनः सदस्य

७. अनिल बरालः सदस्य

८. चंकी क्षेत्रीः सदस्य

९. रोसन कुमार श्रेष्ठः सदस्य

१०. डोरेन्द्र राज दहालः सदस्य

११. सजना नकर्मीः सदस्य

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.