‘हात थामी’ मा प्रियंका र आयुष्मानको जोडी

‘हात थामी’ मा प्रियंका र आयुष्मानको जोडी


प्रियंका कार्की र आयुष्मान देशराजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘हात थामी’ बोलको गीतमा कार्की र देशराजले अभिनय गरेका छन्।

सुजाता उपाध्याय मानन्धर र राजेश घिमिरेको स्वर रहेको गीतको म्युजिक भिडियो विशाल भण्डारीले निर्देशन गरेका छन्।

दुवै जनाले आफूहरु प्रेम सम्बन्धमा रहेको खुलमखुल्ला बताइरहेका दुवै जनाले अभिनय गरेको भिडियो सार्वजनिक भएको हो।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.