कंगनाको मजाक उडाउने करण, बरुण र सैफमाथि भड्किए जनता

कंगनाको मजाक उडाउने करण, बरुण र सैफमाथि भड्किए जनता


बलिउड अभिनेत्री कंगना रनावतको मजाक उडाउने निर्देशक करण जोहर, अभिनेता बरुण धवन र सैफअलि खानको अहिले सामाजिक सञ्जालाम निकै निन्दा हुन थालेको छ।

न्यूयोर्कमा भएको आइफा अवार्डमा केही समय अगाडी करणको कार्यक्रम ‘कफी वीथ करण’मा  कंगनाको बलिउडमा भाई भतिजावाद हावी भएको अभिव्यक्तिप्रति करण, बरुण र सैफले मजाक उडाएका थिए।

यो घटनापछि ट्वीटरमा मानिसहरुले कंगनाको मजाक उडाउनु निराशाजनक भएको बताएका छन्।

कार्यक्रममा कंगनाको अनुपस्थितिमा मजाक उडाएकोमा ट्वीटरमा मानिसहरुले करण, बरुण र सैफप्रति आक्रोश व्यक्त गर्दै ट्रोल गर्न थालेका छन्।

यो पनि पढ्नुस्

https://wordpress-101493-307466.cloudwaysapps.com/entertainment/gossip/62778

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.